Kantipur Diary: Read and Listen to the news from Radio Kantipur. - Radio Kantipur

Thursday, May 23, 2024

20.12°C Kathmandu

Air Quality in Kathmandu: 216


कान्तिपुर अध्यक्षको पक्राउः प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले भएको सम्पादकहरुको निष्कर्ष

अध्यक्ष सिरोहियामाथि लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ नगरी पक्राउ गरिएको घटनाले गम्भीर प्रश्न खडा गरेको सम्पादकहरूको निष्कर्ष छ । उनीहरुले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ’जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ ।

कामीरिताद्वारा ३० औँ पटक सगरमाथाको सफल आरोहण

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गरेका शेर्पाले आफ्नो २९ औं कीर्तिमान ...

प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने युरोपेली मुलुकको घोषणा

युरोपेली मुलुक आयरल्यान्ड, नर्वे र स्पेनले २८ मेदेखि औपचारिक रूपमा प्यालेस्टाइनलाई राज्यको...

सन्दिप लामिछाने भन्छन्ः अमेरिकाले मलाई भिसा दिएन

अर्को महिना संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२०...


मुख्य समाचार


कान्तिपुर अध्यक्षको पक्राउः प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले भएको सम्पादकहरुको निष्कर्ष

पूरा पढ्न क्लिक गर्नुहोस्


अडियो न्युज


अलपत्र गौतमबुद्ध अंन्तर्राष्ट्रिय रंगशाला अब सरकारले बनाउने

पूरा पढ्न क्लिक गर्नुहोस्


धनकुटा डायरी

विनोद घिमिरे     वैशाख ३०, २०८०

धनकुटाको छथरजोरपाटी गाउापालिकामा बृहत्तर तमोर लिफ्टिङ्ग खानेपानी आयोजनाको काम सुरु भएको छ ।...

पूरा पढ्नुहोस्

संखुवासभा डायरी

दीपेन्द्र शाक्य     वैशाख २६, २०८०

संखुवासभाको खाँदबारी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला खाँदबारी नगरपालिकाले ...

पूरा पढ्नुहोस्

तनहुँ डायरी

सम्झना रसाइली      वैशाख २४, २०८०

तनहुँका कृषकद्वारा उत्पादित मह विदेश निर्यात हुन थालेको छ ।...

पूरा पढ्नुहोस्

बर्दिया डायरी

कमल पन्थी     वैशाख २३, २०८०

बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ ।...

पूरा पढ्नुहोस्

महोत्तरी डायरी

सुनिता बराल     वैशाख २१, २०८०

महोत्तरीको मटिहानी नगरपालिकास्थित राजकीय संस्कृत माविको नयाँ भवन निर्माण हुने भएको छ ।...

पूरा पढ्नुहोस्

पर्वत डायरी

अगन्धर तिवारी     वैशाख २०, २०८०

नेपाल सरकारले हरेक वर्ष मुलुकभरमा एक घर एक धारा कार्यक्रमको योजना ल्याएको भएपनि पर्वतका अधिकांस गाउँमा सो कार्यक्रम सफल हुन सकेको छैन ।...

पूरा पढ्नुहोस्